बाइबलले के भन्छ हेरोडियनहरू – बारेमा सबै बाइबल पदहरू हेरोडियनहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् हेरोडियनहरू

मत्ती 22 : 16
16 तिनीहरूले आफ्‍ना चेलाहरूलाई हेरोदी दलका मानिसहरूसँग उहाँकहाँ पठाए। तिनीहरूले भने, “हे गुरुज्‍यू, हामी जान्‍दछौं, तपाईं सत्‍य हुनुहुन्‍छ, र परमेश्‍वरको मार्ग साँचो गरी सिकाउनुहुन्‍छ, र तपाईं कसैको भय मान्‍नुहुन्‍न, किनकि तपाईं मानिसहरूका मुख हेरेर काम गर्नुहुन्‍न।

मर्कूस 12 : 13
13 पछिबाट उहाँलाई कुरामा फसाऔं भनेर तिनीहरूले फरिसीहरू र हेरोदीहरूमध्‍येका कोही व्‍यक्तिहरूलाई उहाँकहाँ पठाए।

मर्कूस 3 : 6
6 तब निस्‍केर गई उहाँलाई कसरी नाश पारौं भनी फरिसीहरूले तुरुन्‍तै हेरोदीहरूसँग उहाँको विरुद्धमा मतो गरे।

मर्कूस 12 : 13
13 पछिबाट उहाँलाई कुरामा फसाऔं भनेर तिनीहरूले फरिसीहरू र हेरोदीहरूमध्‍येका कोही व्‍यक्तिहरूलाई उहाँकहाँ पठाए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *