बाइबलले के भन्छ हेपर – बारेमा सबै बाइबल पदहरू हेपर

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् हेपर

गन्ती 26 : 33
33 सलोफादका छोरीहरूका नाउँ महला, नोआह, होग्‍ला, मिल्‍का र तिर्सा थिए।)

गन्ती 27 : 1
1 योसेफका छोरा मनश्‍शेका वंशहरूमा भएका मनश्‍शेका जनाति, माकीरका पनाति, गिलादका नाति, हेपेरका छोरा सलोफादका छोरीहरू महला, नोआह, होग्‍ला, मिल्‍का र तिर्सा थिए।

यहोशू 17 : 3
3 तर मनश्‍शेका छोरा माकीर, तिनका छोरा गिलाद, तिनका छोरा सलोफादका छोरीहरूबाहेक छोराहरू थिएनन्‌। तिनका छोरीहरूका नाउँ यी नै हुन्‌: महला, नोआह, होग्‍ला, मिल्‍का र तिर्सा।

१ इतिहास 4 : 6
6 नाराले तिनको निम्‍ति अहुज्‍जाम, हेपेर, तेमेनी र हाहशतारीलाई जन्‍माइन्‌। नाराका सन्‍तान यी नै थिए।

१ इतिहास 11 : 36
36 मकेराती हेपेर, पेलोनी अहियाह,

यहोशू 12 : 17
17 तप्‍पूहका राजा, एक, हेपेरका राजा, एक,

१ राजाहरू 4 : 10
10 अरूब्‍बोतमा— बेन-हेसेद (तिनको जिम्‍मामा सोको र हेपेरको सबै देश थिए।),

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *