यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् हेजरोन
उत्पत्ति 46 : 12
12 यहूदाका छोराहरू: एर्, ओनान, शेलह, फारेस र जेरह। तर एर् र ओनानचाहिँ कनान देशमै मरे। फारेसका छोराहरू हेस्रोन र हामूल थिए।
गन्ती 26 : 6
6 हेस्रोनबाट हेस्रोनीहरूको वंश, कर्मीबाट कर्मीहरूको वंश भए।
गन्ती 26 : 21
21 फारेसका सन्तान: हेस्रोनबाट हेस्रोनीहरूको वंश, हामूलबाट हामूलीहरूको वंश भए।
१ इतिहास 2 : 5
5 फारेसका छोराहरू: हेस्रोन र हामूल।
१ इतिहास 2 : 9
9 हेस्रोनका छोराहरू: यरहमेल, राम र कालेब।
१ इतिहास 2 : 18
18 हेस्रोनका छोरा कालेबकी आफ्नी पत्नी अजूबाबाट र यरीअतबाट छोराछोरीहरू भए। तिनका छोराहरू यी नै थिए: येशेर, शोबाब र अर्दोन।
१ इतिहास 2 : 21
21 पछि जब हेस्रोन साठी वर्ष पुगेका थिए, तब गिलादका पिता माकीरकी छोरीसित तिनले विवाह गरे र तिनीसित तिनको सहवास भयो, र तिनले सगूबलाई जन्माइन्।
१ इतिहास 2 : 24
24 हेस्रोन कालेब-एप्रातामा मरेपछि हेस्रोनकी पत्नी अबियाले तिनको निम्ति अशहूरलाई जन्माइन्, जो तकोका पिता थिए।
उत्पत्ति 46 : 9
9 रूबेनका छोराहरू: हानोक, पल्लु, हेस्रोन र कर्मी।
प्रस्थान 6 : 14
14 तिनीहरूका परिवारका मुख्य-मुख्य मानिसहरू यी नै हुन्: इस्राएलका पहिले जन्मेका रूबेनका छोराहरू हानोक, पल्लु, हेस्रोन र कर्मी थिए। रूबेनका वंशहरू यी नै हुन्।
१ इतिहास 4 : 1
1 यहूदाका सन्तान: फारेस, हेस्रोन, कर्मी, हूर र शोबाल।
१ इतिहास 5 : 3
3 इस्राएलका जेठा छोरा रूबेनका छोराहरू: हानोक, पल्लु, हेस्रोन र कर्मी।
गन्ती 26 : 6
6 हेस्रोनबाट हेस्रोनीहरूको वंश, कर्मीबाट कर्मीहरूको वंश भए।
Leave a Reply