बाइबलले के भन्छ हिउँ – बारेमा सबै बाइबल पदहरू हिउँ

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् हिउँ

यशैया 1 : 18
18 परमप्रभु भन्‍नुहुन्‍छ, “अब आओ, हामी सँगसँगै बसेर आफ्‍ना कुराको छलफल गरौं। तिमीहरूका पापहरू सिन्‍दूरे रङ्गका भए तापनि ती हिउँजस्‍तै सेता हुनेछन्‌। गाढ़ा राता रङ्गका भए तापनि ती ऊनजस्‍तै हुनेछन्‌।

मत्ती 28 : 3
3 तिनको रूप बिजुलीजस्‍तो र पोशाक हिउँजस्‍तो सेतो थियो।

भजनसंग्रह 51 : 7
7 हिसपले मलाई शुद्ध पार्नुहोस्‌, र म शुद्ध हुनेछु। मलाई धुनुहोस्‌, र म हिउँभन्‍दा सेतो हुनेछु।

प्रकाश 1 : 14
14 उहाँका शिर र केश ऊनजस्‍तो सेता र हिउँजस्‍तै सेता, र उहाँका आँखा आगोका ज्‍वालाजस्‍तै थिए।

भजनसंग्रह 68 : 14
14 जब सर्वशक्तिमान्‌ले राजाहरूलाई देशमा तितरबितर पार्नुभयो, तब त्‍यो सल्‍मोन डाँड़ामा हिमपात भएकोजस्‍तो थियो।

गन्ती 12 : 10
10 पालमाथिबाट बादल हट्‌दा मिरियम कुष्ठरोग लागेर हिउँजस्‍तै सेती भइसकेकी थिइन्‌। हारूनले मिरियमलाई हेर्दा तिनी कुष्ठरोगी भइसकेकी देखे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *