यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् हामोन-गोग
इजकिएल 39 : 11
11 “‘त्यस दिन गोगलाई म इस्राएलको पूर्वतिर खारा समुद्रमा जानेहरूको बेँसीमा एउटा चिहान दिनेछु। गोग र त्यसका सारा सैन्य-दलहरू बाटो छेकेर त्यहाँ गाड़िनेछन्। यसैले त्यस ठाउँलाई हामोन-गोगको [1] बेँसी भनिनेछ।
इजकिएल 39 : 15
15 तिनीहरू देशमा चारैतिर जाँदा कसैले मानिसको एउटा हाड़ देख्यो भने, चिहान खन्नेहरूले त्यसलाई भेट्टाएर हामोन-गोगको बेँसीमा नगाडुञ्जेल त्यसमा एउटा चिन्ह लगाइराख्नेछ।
Leave a Reply