यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् हानान
१ इतिहास 8 : 23
23 अब्दोन, जिक्री, हानान,
१ इतिहास 8 : 38
38 आसेलका छ भाइ छोराहरू थिए, र तिनीहरूका नाम यी नै हुन्: अज्रीकाम, बोकरू, इश्माएल, शार्याह, ओबदिया र हानान। यी सबै आसेलका छोराहरू थिए।
१ इतिहास 9 : 44
44 आसेलका छ जना छोराहरू थिए, र तिनीहरूका नाउँ यी नै हुन्: अज्रीकाम, बोकरू, इश्माएल, शार्याह, ओबदिया र हानान। यी सबै आसेलका छोराहरू थिए।
१ इतिहास 11 : 43
43 माकाका छोरा हानान, मित्नी योशापात,
एज्रा 2 : 46
46 हागाबा, शल्मै, हानान,
नहेम्याह 7 : 49
49 हानान, गिद्देल, गहर,
नहेम्याह 8 : 7
7 लेवीहरू— येशूअ, बानी, शरेबियाह, यामीन, अक्कूब, सब्बतै, होदियाह, मासेयाह, कलीता, अजर्याह, योजाबाद, हानान, पलयाहले चाहिँ मानिसहरूलाई आ-आफ्नो ठाउँमा उभिएकै बेला व्यवस्था बुझाइदिए।
नहेम्याह 10 : 10
10 र तिनीहरूका दाजुभाइहरू शबन्याह, होदियाह, कलीता, पलयाह, हानान,
नहेम्याह 13 : 13
13 मैले पूजाहारी शेलेम्याह, शास्त्री सादोक र पदायाह नाउँ गरेका एक जना लेवीलाई भण्डारका जिम्मावाल नियुक्त गरें, र जक्कूरका छोरा, मत्तन्याहका नाति हानानलाई तिनीहरूका सहायक नियुक्त गरें। किनभने तिनीहरू विश्वासी मानिसहरू गनिएका थिए। तिनीहरूको कामचाहिँ आफ्ना दाजुभाइहरूका भाग वितरण गर्नु थियो।
नहेम्याह 10 : 22
22 पलत्याह, हानान, अनायाह,
नहेम्याह 10 : 26
26 अहिया, हानान, आनान,
यर्मिया 35 : 10
10 तर हामी पालहरूमा बसेका छौं, र हाम्रा पुर्खा योनादाबले आज्ञा गरेको हरेक वचन पालन गर्दैआएका छौं।
Leave a Reply