बाइबलले के भन्छ हाजोर – बारेमा सबै बाइबल पदहरू हाजोर

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् हाजोर

यहोशू 11 : 1
1 यो सुनेर हासोरका राजा याबीनले मादोनका राजा योबाब, शिम्रोनका राजा, अक्षापको राजा,

यहोशू 11 : 11
11 अनि त्‍यहाँ भएका सबैलाई तरवारले मारे। तिनीहरूले त्‍यहाँका सास फेर्ने जति एउटैलाई नछोड़ी पूर्ण रूपले नाश गरे। अनि तिनले हासोरमा आगो लगाइदिए।

यहोशू 11 : 13
13 तर यहोशूले जलाएको हासोरबाहेक डाँड़ाहरूमा भएका अरू कुनै सहरलाई पनि इस्राएलीहरूले जलाएनन्‌।

यहोशू 12 : 19
19 मादोनका राजा, एक, हासोरका राजा, एक,

यहोशू 19 : 36
36 अदामा, रामा, हासोर,

न्यायकर्ताहरू 4 : 2
2 यसकारण परमप्रभुले तिनीहरूलाई हासोरमा शासन गर्ने कनानी राजा याबीनको हातमा बेचिदिनुभयो। उनका सेनापति सीसरा थिए, जो हरोशेत हग्‍गोयिममा बस्‍थे।

न्यायकर्ताहरू 4 : 17
17 यता सीसराचाहिँ पैदलै भाग्‍दै केनी हेबेरका पत्‍नी याएलको पालमा पसे, किनभने हासोरका राजा याबीन र केनी हेबेरको घरानाको बीचमा मित्रता थियो।

१ शमूएल 12 : 9
9 “तर तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई बिर्से, र उहाँले तिनीहरूलाई त्‍यागेर हासोरका सेनापति सीसरा तथा पलिश्‍तीहरू र मोआबका राजाका हातमा सुम्‍पिदिनुभयो, जसले तिनीहरूका विरुद्धमा लड़ाइँ गरे।

२ राजाहरू 15 : 29
29 इस्राएलका राजा पेकहको समयमा अश्‍शूरका राजा तिग्‍लत-पिलेसेरले आएर इयोन, हाबिल-बेथ-माका, यानोह, केदेश र हासोर लिए। उनले गिलाद र गालील, नप्‍तालीका सबै जग्‍गासमेत लिए, र मानिसहरूलाई अश्‍शूर देशमा कैद गरेर लगे।

नहेम्‍याह 11 : 33
33 हासोर, रामा, गित्तैम,

यहोशू 15 : 23
23 केदेश, हासोर, यित्‍नान,

१ राजाहरू 9 : 15
15 सोलोमन राजाले परमप्रभुको मन्‍दिर, आफ्‍नो निजी महल, टेवा दिने गाराहरू, यरूशलेमको पर्खाल, हासोर, मगिद्दो र गेजेर बनाउनलाई बेगार काममा मजदूरहरू लगाएको विवरण यही हो।

नहेम्‍याह 11 : 33
33 हासोर, रामा, गित्तैम,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *