बाइबलले के भन्छ हाई – बारेमा सबै बाइबल पदहरू हाई

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् हाई

उत्‍पत्ति 12 : 8
8 त्‍यहाँबाट तिनी हिँड़ेर बेथेलको पूर्वपट्टि भएको पहाड़मा सरे, र बेथेललाई पश्‍चिम र ऐ सहरलाई पूर्वपट्टि पारेर आफ्‍नो पाल टाँगे। तिनले परमप्रभुको निम्‍ति एउटा वेदी बनाएर परमप्रभुका नाउँको पुकारा गरे।

उत्‍पत्ति 13 : 3
3 तिनी नेगेवबाट यात्रा गरेर बेथेलको त्‍यस ठाउँमा आइपुगे जहाँ अघि सुरुमा बेथेल र ऐको बीचमा तिनको पाल टाँगिएको थियो,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *