यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् हसब
नहेम्याह 3 : 11
11 अर्को भागचाहिँ भट्टीको बुर्जासमेत हारीमका छोरा मल्कियाह र पहत-मोआबका छोरा हश्शूबले मरम्मत गरे।
नहेम्याह 3 : 23
23 तिनका छेउमा बेन्यामीन र हश्शूबले आफ्नो घरको सामुन्ने मरम्मत गरे। तिनका छेउमा मासेयाहका छोरा, हननियाका नाति अजर्याहले आफ्नो घरको छेउमा मरम्मत गरे।
नहेम्याह 10 : 23
23 होशिया, हनन्याह, हश्शूब,
१ इतिहास 9 : 14
14 लेवीहरूका: शमायाह, जो हश्शूबका छोरा, जो अज्रीकामका छोरा, जो हशब्याहका छोरा, जो मरारी थिए,
नहेम्याह 11 : 15
15 लेवीहरू: शमायाह, जो हश्शूबका छोरा, जो अज्रीकामका छोरा, जो हशब्याहका छोरा, जो बुन्नीका छोरा थिए।
Leave a Reply