यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् हमुल
उत्पत्ति 46 : 12
12 यहूदाका छोराहरू: एर्, ओनान, शेलह, फारेस र जेरह। तर एर् र ओनानचाहिँ कनान देशमै मरे। फारेसका छोराहरू हेस्रोन र हामूल थिए।
गन्ती 26 : 21
21 फारेसका सन्तान: हेस्रोनबाट हेस्रोनीहरूको वंश, हामूलबाट हामूलीहरूको वंश भए।
१ इतिहास 2 : 5
5 फारेसका छोराहरू: हेस्रोन र हामूल।
Leave a Reply