बाइबलले के भन्छ हदोराम – बारेमा सबै बाइबल पदहरू हदोराम

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् हदोराम

उत्‍पत्ति 10 : 27
27 हदोरम, ऊजाल, दिक्‍ला,

१ इतिहास 1 : 21
21 हदोरम, ऊजाल, दिक्‍ला,

१ इतिहास 18 : 10
10 तब दाऊदले हददेजेरलाई लड़ाइँमा जितेको कारण तिनलाई अभिवादन र बधाई दिन उनले आफ्‍ना छोरा हदोरमलाई दाऊद राजाकहाँ पठाए, किनभने हददेजेर र तोऊका बीचमा युद्ध चलेको थियो। हदोरमले आफूसँग सुन, चाँदी र काँसका सबै किसिमका भाँड़ाहरू ल्‍याए।

२ शमूएल 8 : 10
10 तब उनले आफ्‍ना छोरा योरामलाई दाऊदकहाँ अभिनन्‍दन चढ़ाउन र लड़ाइँमा हददेजेरलाई परास्‍त गरेकामा दाऊदलाई बधाई दिनलाई पठाए। (किनभने हददेजेर र तोऊको बीचमा युद्ध चलिरहेको थियो।) अनि योरामले आफूसँग सुन, चाँदी र काँसाका सामग्रीहरू ल्‍याए।

२ इतिहास 10 : 18
18 तब राजा रहबामले बेगार काममा लाउने मानिसहरूका जिम्‍मावाल अदोनीरामलाई तिनीहरूकहाँ पठाए। तर इस्राएलीहरूले तिनलाई ढुङ्गाले हानेर मारे। तापनि राजा रहबामचाहिँ आफ्‍नो रथमा चढ़ेर यरूशलेममा भागेर जान सफल भए।

१ राजाहरू 4 : 6
6 अहीशार— राजमहलका जिम्‍मावाल, अब्‍दाका छोरा अदोनीराम— बेगार काम गर्नेहरूका जिम्‍मावाल।

१ राजाहरू 5 : 14
14 तिनले तिनीहरूलाई प्रत्‍येक महिना दश-दश हजार गरी पालैपालो लेबनानमा पठाउँथे, र यसरी मानिसहरू एक महिना लेबनानमा र दुई महिना घरमा बस्‍थे। बेगार काम गर्नेहरूलाई खटाउने जिम्‍मावाल अदोनीराम थिए।

२ शमूएल 20 : 24
24 बेगार काममा लाउनेहरूको जिम्‍मा अदोनीरामको हातमा थियो। अहीलूदका छोरा यहोशापात लेखापाल थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *