यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् हजार-एनान
गन्ती 34 : 10
10 “‘तिमीहरूले आफ्नो पूर्वीय सिमानाचाहिँ हसर-एनानदेखि सपामसम्म बाँध्नू,
इजकिएल 47 : 17
17 त्यो सिमाना समुद्रदेखि दमस्कसको उत्तरको सिमाना भएर हसर-एनानसम्म पुग्नेछ। त्यसको उत्तरतिर हमातको सिमाना पर्नेछ। योचाहिँ उत्तरको सिमाना हुनेछ।
इजकिएल 48 : 1
1 “नाउँ-नाउँको सूचीअनुसार कुलहरू यी नै हुन्: उत्तरको सिमानामा दानको एक भाग हुनेछ। त्यो हेतलोनको बाटो भएर लेबो-हमाततिर जानेछ। हसर-एनान र हमातको छेउमा भएको दमस्कसको उत्तरी सिमानाचाहिँ त्यसको सिमानाको पूर्वदेखि पश्चिमतिर एक भाग हुनेछ।
Leave a Reply