बाइबलले के भन्छ स्वर्गदूतहरू आनन्दित हुन्छन् – बारेमा सबै बाइबल पदहरू स्वर्गदूतहरू आनन्दित हुन्छन्

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् स्वर्गदूतहरू आनन्दित हुन्छन्

लूका 15 : 10
10 म तिमीहरूलाई भन्‍दछु, यसरी नै पश्‍चात्ताप गर्ने एक जना पापीको लागि परमेश्‍वरका स्‍वर्गदूतहरूका सामुन्‍ने आनन्‍द हुन्‍छ।”

हिब्रू 1 : 14
14 के ती सबै स्‍वर्गदूतहरू मुक्ति पाउनेहरूका खातिर सेवा गर्नलाई पठाइएका सेवा गर्ने आत्‍माहरू होइनन्‌?

कलस्सी 1 : 16
16 किनकि उहाँमा नै सबै थोक सृष्‍टि भएका थिए। स्‍वर्गमा र पृथ्‍वीमाथि भएका दृश्‍य र अदृश्‍य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्‍वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै र उहाँकै निम्‍ति सृजिएका हुन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *