बाइबलले के भन्छ स्पिकेनर्ड – बारेमा सबै बाइबल पदहरू स्पिकेनर्ड

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् स्पिकेनर्ड

श्रेष्‍ठगीत 4 : 14
14 जटामसी र केशर, बोझो र दालचिनी, थरी-थरीका सुगन्‍धित धूपका रूखहरू, मूर्र र एलवा, र सबै किसिमका असल सुगन्‍धित मसलाहरू।

श्रेष्‍ठगीत 1 : 12
12 महाराजा आफ्‍नो टेबिलमा बस्‍नुहुँदा, मेरो अत्तरले आफ्‍नो बास्‍ना फिँजायो।

मर्कूस 14 : 3
3 उहाँ बेथानियामा सिमोन कुष्‍ठरोगीको घरमा खान बस्‍नुहुँदा एउटी स्‍त्री विशुद्ध जटामसीको बहुमूल्‍य अत्तर सिङ्गमरमरको शीशीमा लिएर आई, र त्‍यो शीशी फुटाएर त्‍यो सुगन्‍धित जटामसीको अत्तर उहाँको शिरमा खन्‍याई।

यूहन्‍ना 12 : 3
3 तब मरियमले आधा लिटर जति कीमती जटामसीको सुगन्‍धित अत्तर ल्‍याएर येशूका पाउमा मलिन्, अनि उहाँका पाउ आफ्‍ना केशले पुछिन्, र अत्तरको बास्‍नाले घर भरियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *