बाइबलले के भन्छ स्तन – बारेमा सबै बाइबल पदहरू स्तन

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् स्तन

हितोपदेश 5 : 19
19 मयालु मृगी र राम्री हरिणीझैँ, त्‍यसकै स्‍तनमा तँ सन्‍तुष्‍ट बन्, तँ सधैँ त्‍यसकै प्रेममा मोहित भइरहेस्‌।

हितोपदेश 5 : 18 – 19
18 तेरो फुहारा आशीर्वादी होस्, र तेरो युवावास्‍थाकी पत्‍नीसित तँ आनन्‍दित हो।
19 मयालु मृगी र राम्री हरिणीझैँ, त्‍यसकै स्‍तनमा तँ सन्‍तुष्‍ट बन्, तँ सधैँ त्‍यसकै प्रेममा मोहित भइरहेस्‌।

श्रेष्‍ठगीत 7 : 7 – 8
7 तिम्रो शरीरको कद खजूरको रूखजस्‍तै, र तिम्रा स्‍तनहरू फलका झुप्‍पाझैँ छन्‌।
8 मैले भनें, “म खजूरको रूखमा चढ्‌नेछु, र यसका फल समात्‍नेछु।” तिम्रा स्‍तनहरू दाखका झुप्‍पाहरूजस्‍तै, तिम्रो सासको बास्‍ना स्‍याउको सुगन्‍धझैँ,

श्रेष्‍ठगीत 8 : 10
10 म एक पर्खाल हुँ, र मेरा स्‍तन धरहराजस्‍तै छन्‌। त्‍यसैले म उहाँको नजरमा सन्‍तुष्‍टि दिने भएकी छु।

यशैया 66 : 11
11 किनकि त्‍यसका सान्‍त्‍वना दिने स्‍तन चुसेर तिमीहरू सन्‍तुष्‍ट हुनेछौ, र दूध पूरै चुसेर त्‍यसको प्रशस्‍तपनमा आनन्‍दित हुनेछौ।”

१ कोरिन्थी 7 : 2
2 तर व्‍यभिचारसम्‍बन्‍धी परीक्षा अनेक भएका हुनाले हरेक मानिसको आफ्‍नै पत्‍नी होस्, र हरेक स्‍त्रीको पनि आफ्‍नै पति होस्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *