बाइबलले के भन्छ स्क्याब – बारेमा सबै बाइबल पदहरू स्क्याब

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् स्क्याब

लेवीहरू 13 : 2
2 “कुनै मानिसको छाला फुल्‍यो कि बिमिरा कि उज्‍ज्‍वल दाग निस्क्यो, र त्‍यसको छालामा सरुवा रोग लाग्‍यो भने, त्‍यसलाई पूजाहारी हारून अथवा तिनका पूजाहारी छोराहरूमध्‍ये एक जना कहाँ ल्‍याइओस्‌।

लेवीहरू 13 : 8
8 अनि पूजाहारीले जाँच गर्दा छालामा खटिरा फैलिएकै रहेछ भने, पूजाहारीले त्‍यसलाई अशुद्ध ठहराऊन्, त्‍यो सरुवा रोग हो।

लेवीहरू 14 : 56
56 सूज र बिमिरा र उज्‍ज्‍वल दागको निम्‍ति शुद्ध वा अशुद्ध ठहराउने विधि यी नै हुन्‌।

लेवीहरू 21 : 20
20 कुप्रे, बाउन्‍ने, आँखाको रोग भएको, पाकेको घाउ भएको, अण्‍डमा चोट लागेको कोही पनि नजिक नआओस्‌।

लेवीहरू 22 : 22
22 अन्‍धा, चोट भएका, अङ्गभङ्ग भएका, मूसा वा पाकेको घाउ भएका, यस्‍तालाई तिमीहरूले परमप्रभुको निम्‍ति अग्‍नि-होमको रूपमा वेदीमा नचढ़ाउनू।

व्यवस्था 28 : 27
27 निको हुन नसक्‍ने गरी परमप्रभुले तिमीहरूलाई मिश्रका पिला, गिर्खा, छालामा जलजलाउँदा फोकाहरू र चिलाउने व्‍यथाले प्रहार गर्नुहुनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *