बाइबलले के भन्छ सेवक – बारेमा सबै बाइबल पदहरू सेवक

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सेवक

प्रस्‍थान 21 : 11
11 यदि मालिकले त्‍यससित यी तीनै वटा काम गरेन भने, त्‍यो केही नतिरी विनामोल स्‍वतन्‍त्र होस्‌।

प्रस्‍थान 21 : 21
21 तर त्‍यो एक-दुई दिनपछि उठ्यो भने मालिकलाई दण्‍ड नमिलोस्, किनकि त्‍यो उसको धन हो।

प्रस्‍थान 21 : 27
27 यदि त्‍यसले कमारो अथवा कमारीको दाँत झारिदियो भने, त्‍यसलाई त्‍यसको दाँतको कारण स्‍वतन्‍त्र गरिदेओस्‌।

प्रस्‍थान 21 : 32
32 यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का [1] देओस्, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू।

लेवीहरू 19 : 22
22 अनि त्‍यस पापको निम्‍ति दोषबलिको भेड़ाद्वारा पूजाहारीले परमप्रभुको सामु प्रायश्‍चित गरून्, र त्‍यसको पाप त्‍यसलाई क्षमा गरिनेछ।

लेवीहरू 25 : 6
6 त्‍यस भूमिले विश्रामको वर्षमा दिएको उब्‍जनी नै तिमीहरूका निम्‍ति, तिमीहरूका दास-दासी, नोकर-चाकर, तिमीहरूसँग बसोबास गर्ने परदेशी,

लेवीहरू 25 : 10
10 पचासौँ वर्षलाई पवित्र मान्‍नू, र सारा देशका बासिन्‍दाहरूलाई स्‍वतन्‍त्रताको घोषणा गर्नू। त्‍यो तिमीहरूका लागि पुनर्स्‍थापनको वर्ष होस्, र हरेक मानिस आफ्‍नो जग्‍गाजमिन र आफ्‍नो परिवारमा फर्कोस्‌।

लेवीहरू 25 : 55
55 किनभने इस्राएलीहरू मेरै दास-दासीहरू हुन्‌। मैले नै मिश्रबाट तिनीहरूलाई निकालेर ल्‍याएको हुँ। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।

व्यवस्था 15 : 12
12 यदि तिमीहरूको कोही यहूदी भाइ-बहिनीले तिमीहरूको हातमा आफैलाई बेच्‍छ, त्‍यसले छ वर्ष तिमीहरूको सेवा गर्‍यो भने, सातौँ वर्ष त्‍यसलाई मुक्त भएर जान दिनू।

व्यवस्था 15 : 14
14 तर परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष्‌ दिनुभएअनुसार आफ्‍ना भेड़ाबाख्रा, खला र दाखको कोलबाट प्रशस्‍तसँग दिएर त्‍यसलाई पठाउनू।

व्यवस्था 15 : 18
18 त्‍यसलाई मुक्त भएर जान दिँदा गाह्रो नमान्‍नू, किनकि ज्‍यालादारी नोकरले लिने ज्‍यालाको दोबर मूल्‍यको काम त्‍यसले छ वर्षमा गर्‍यो। अनि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सबै काममा आशिष्‌ दिनुहुनेछ।

व्यवस्था 24 : 7
7 कसैले कुनै इस्राएली भाइलाई अपहरण गरेर त्‍यसलाई कमारो तुल्‍यायो अथवा बेच्‍यो भने, त्‍यस अपहरण गर्नेलाई मार्नुपर्छ। तिमीहरूले आफ्‍ना बीचबाट दुष्‍टता हटाउनुपर्छ।

व्यवस्था 21 : 14
14 पछि त्‍यो स्‍त्री तिमीलाई मन परेन भने, त्‍यसलाई जहाँ इच्‍छा लाग्‍छ जान देऊ। तिमीले त्‍यसलाई बेच्‍नुहुँदैन वा त्‍यसलाई कमारीलाई जस्‍तो गरी व्‍यवहार गर्नुहुँदैन, किनकि तिमीले त्‍यसको सतीत्‍व नष्‍ट पारेका छौ।

व्यवस्था 24 : 7
7 कसैले कुनै इस्राएली भाइलाई अपहरण गरेर त्‍यसलाई कमारो तुल्‍यायो अथवा बेच्‍यो भने, त्‍यस अपहरण गर्नेलाई मार्नुपर्छ। तिमीहरूले आफ्‍ना बीचबाट दुष्‍टता हटाउनुपर्छ।

१ तिमोथी 1 : 10
10 व्‍यभिचारीहरूका निम्‍ति, पुरुषगामीहरूका निम्‍ति, अपहरणकारीहरूका निम्‍ति, झूटा बोल्‍नेहरूका निम्‍ति, झूटा गवाही दिनेहरूका निम्‍ति, र सत्‍य सिद्धान्‍तका विरुद्धमा भएका अरू यस्तै कुराहरूका निम्‍ति हो।

प्रकाश 18 : 13
13 र दालचिनी, मसला, सुगन्‍धित धूप, मूर्र, सेतो-धूप, मद्य, तेल, मसिनो पीठो, गहूँ, गाई-भैँसी, भेड़ाहरू, घोडाहरू, रथहरू, कमारा-कमारीहरू, अर्थात्‌ मानिसहरूका आत्‍मा।

व्यवस्था 23 : 16
16 त्‍यसले मन पराएको सहरको कुनै भागमा त्‍यसलाई तिमीहरूका माझमा बस्‍न दिनू। तिमीहरूले त्‍यसमाथि अत्‍याचार नगर्नू।

१ शमूएल 25 : 10
10 नाबालले दाऊदका जवानहरूलाई यो उत्तर दियो, “दाऊद को हो? यो यिशैको छोरो को हो? हिजोआज धेरै कमाराहरू आफ्‍ना मालिकदेखि भागेर जान्‍छन्‌।

उत्‍पत्ति 16 : 9
9 परमप्रभुका दूतले त्‍यसलाई भने, “तेरी मालिक्‍नीकहाँ फर्केर जा, र तिनकै अधीनमा बस्‌।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *