बाइबलले के भन्छ सेना – बारेमा सबै बाइबल पदहरू सेना

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सेना

मर्कूस 5 : 9
9 अनि उहाँले त्‍यसलाई सोध्‍नुभयो, “तेरो नाउँ के हो?” त्‍यसले उहाँलाई भन्‍यो, “मेरो नाउँ त फौज हो, किनकि हामी धेरै छौं।”

लूका 8 : 30
30 येशूले त्‍यसलाई सोध्‍नुभयो, “तेरो नाउँ के हो?” त्‍यसले भन्‍यो, “फौज।” किनभने धेरै भूतहरू त्‍यसमा पसेका थिए।

प्रकाश 17 : 14
14 तिनीहरूले थुमाको विरुद्धमा युद्ध गर्नेछन्, र थुमाले तिनीहरूलाई जित्‍नुहुनेछ, किनकि उहाँ प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्‍छ। उहाँको साथमा हुनेहरूचाहिँ बोलाइएका, चुनिएका र विश्‍वासयोग्‍य हुन्‌।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *