बाइबलले के भन्छ सेइर – बारेमा सबै बाइबल पदहरू सेइर

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सेइर

व्यवस्था 1 : 2
2 (सेइर पर्वतको बाटो भएर होरेबबाट कादेशबर्नेसम्‍म जान एघार दिन लाग्‍छ।)

व्यवस्था 1 : 2
2 (सेइर पर्वतको बाटो भएर होरेबबाट कादेशबर्नेसम्‍म जान एघार दिन लाग्‍छ।)

व्यवस्था 1 : 2
2 (सेइर पर्वतको बाटो भएर होरेबबाट कादेशबर्नेसम्‍म जान एघार दिन लाग्‍छ।)

व्यवस्था 2 : 1
1 तब परमप्रभुले मलाई भन्‍नुभएझैँ हामी फर्केर लाल समुद्रको दिशातर्फ उजाड़-स्‍थानतिर लाग्‍यौं, र धेरै दिनसम्‍म सेइरको पहाड़ी देशको फेरो लगायौं।

व्यवस्था 33 : 2
2 तिनले भने: “परमप्रभु सीनैबाट आउनुभयो, र सेइरबाट तिनीहरूमाथि उदय हुनुभयो। उहाँ पारान डाँड़ाबाट चम्‍कनुभयो। लाखौँ पवित्र जनहरूसँग दक्षिणबाट, आफ्‍ना पहाड़का भिरालो ठाउँबाट उहाँ आउनुभयो।

उत्‍पत्ति 14 : 6
6 तथा होरीहरूलाई सेइरको पहाड़ी देशमा मरुभूमिनेर भएको एल-पारानसम्‍म अधीन गराए।

उत्‍पत्ति 36 : 30
30 दीशोन, एसेर र दीशान। सेइर देशमा तिनीहरूका खलकअनुसार होरी मुखियाहरू यी नै हुन्‌।

व्यवस्था 2 : 12
12 उहिले नै होरीहरू पनि सेइरमा बस्‍थे, तर एसावका सन्‍तानले यिनीहरूलाई धपाए। उनीहरूले यिनीहरूलाई नाश गरेर यिनीहरूका सट्टामा बसोबास गरे, जसरी परमप्रभुले अधिकार गर्न दिनुभएको देश इस्राएलीहरूले लिएका थिए।)

व्यवस्था 2 : 12
12 उहिले नै होरीहरू पनि सेइरमा बस्‍थे, तर एसावका सन्‍तानले यिनीहरूलाई धपाए। उनीहरूले यिनीहरूलाई नाश गरेर यिनीहरूका सट्टामा बसोबास गरे, जसरी परमप्रभुले अधिकार गर्न दिनुभएको देश इस्राएलीहरूले लिएका थिए।)

व्यवस्था 2 : 22
22 उहाँले सेइरमा बस्‍ने एसावका सन्‍तानका निम्‍ति पनि यसो गर्नुभयो, जब उहाँले उनीहरूका सामुन्‍ने होरीहरूलाई नष्‍ट पार्नुभएको थियो। उनीहरूले होरीहरूलाई धपाएर आजसम्‍म तिनीहरूका ठाउँमा बसोबास गरेका छन्‌।

उत्‍पत्ति 32 : 3
3 याकूबले एदोमका देशको सेइरमा आफ्‍ना दाजु एसावकहाँ आफ्‍नो अगि दूतहरू पठाए।

उत्‍पत्ति 33 : 14
14 यसकारण म हजूरलाई बिन्‍ती गर्दछु, कि तपाईं नै मभन्‍दा अगि जानुहोस्‌। मचाहिँ मभन्‍दा अगाड़ि गएका गाईबस्‍तुहरू र यी बालबच्‍चाहरूको चालअनुसार हजूरकहाँ सेइरमा नआइपुगुञ्‍जेल बिस्‍तार हिँड़ेर आउनेछु।”

उत्‍पत्ति 33 : 16
16 यसैले एसाव त्‍यही दिन सेइरमा फर्के।

उत्‍पत्ति 36 : 9
9 सेइरको पहाड़ी देशमा एदोमीहरूका पिता एसावको वृत्तान्‍त यही हो।

गन्ती 24 : 18
18 एदोम पराजित हुनेछ, र त्‍यसको शत्रु सेइर पनि पराजित हुनेछ, तर इस्राएलचाहिँ बलियो हुनेछ।

व्यवस्था 2 : 5
5 उनीहरूलाई लड्‌न नउक्‍साउनू, किनकि म तिमीहरूलाई उनीहरूको देशमा पैतालाले टेक्‍ने जत्रो ठाउँ पनि दिन्‍नँ। सेइरको पहाड़ी देश मैले एसावको अधिकारमा दिएको छु।

यहोशू 11 : 18
18 ती सबै राजाहरूसँग यहोशूले धेरै दिनसम्‍म लड़ाइँ गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *