बाइबलले के भन्छ सिहोर – बारेमा सबै बाइबल पदहरू सिहोर

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सिहोर

यहोशू 13 : 3
3 मिश्रदेशका पूर्वपट्टिको शिहोर नदीदेखि लिएर उत्तरतिरका एक्रोनको सिमानासम्‍म— यी सबै कनानीको भागमा गनिएका छन्, (पलिश्‍तीहरूका पाँच प्रान्‍त, गाजा, अश्‍दोद, अश्‍कलोन, गात र एक्रोनका सरदारहरू, र दक्षिणतिरका अव्‍वीहरूका पनि),

१ इतिहास 13 : 5
5 यसैले किर्यत-यारीमबाट परमेश्‍वरको सन्‍दूक ल्‍याउन मिश्रदेशको शिहोर नदीदेखि लेबो-हमातसम्‍मका जम्‍मै इस्राएलीहरूलाई दाऊदले भेला गराए।

यशैया 23 : 3
3 ठूलो पानीमा शिहोरको अन्‍न आयो, नील नदीको कटनी टुरोसको कर थियो। र त्‍यो देश जाति-जातिहरूको बजार भयो।

यर्मिया 2 : 18
18 शिहोर नदीको पानी पिउनलाई किन मिश्रदेशमा जान्‍छौ? यूफ्रेटिस नदीको पानी पिउनलाई अश्‍शूरमा किन जान्‍छौ?

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *