यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सियोन
२ शमूएल 5 : 9
9 दाऊद त्यही गढ़ीमा बस्न लागे, र त्यसको नाउँ दाऊदको सहर राखे। दाऊदले टेवा दिने गाराहरूका भित्रपट्टि गढ़ीका चारैतिर सहर बनाए।
१ इतिहास 11 : 7
7 दाऊदले त्यस किल्लालाई नै आफ्नो निवासस्थान बनाए। यसैकारण मानिसहरूले त्यसलाई दाऊदको सहर भने।
२ शमूएल 5 : 7
7 तापनि दाऊदले सियोनको गढ़ी, दाऊदको सहर लिइहाले।
२ शमूएल 5 : 9
9 दाऊद त्यही गढ़ीमा बस्न लागे, र त्यसको नाउँ दाऊदको सहर राखे। दाऊदले टेवा दिने गाराहरूका भित्रपट्टि गढ़ीका चारैतिर सहर बनाए।
२ शमूएल 6 : 12
12 परमप्रभुका सन्दूकको कारण परमप्रभुले ओबेद-एदोमको घराना र तिनका सबै थोकलाई आशिष् दिनुभयो भनी जब दाऊदलाई सुनाइयो, तब तिनी गएर ओबेद-एदोमको घरबाट परमप्रभुको सन्दूक धूमधाम आनन्दको साथ दाऊदको सहरमा ल्याए।
२ शमूएल 6 : 16
16 जब परमप्रभुको सन्दूक दाऊदको सहरमा प्रवेश गर्दैथियो, तब शाऊलकी छोरी मीकलले झ्यालबाट हेरिन्, र दाऊद राजालाई परमप्रभुको सामुन्ने उफ्रँदै र नाच्दैगरेका देखिन्, र तिनले मनमनै दाऊदलाई घृणा गरिन्।
१ राजाहरू 8 : 1
1 तब सोलोमनले इस्राएलका धर्म-गुरुहरू, र कुल-कुलका नायकहरू र इस्राएलका परिवारका मुख्य-मुख्य व्यक्तिहरूलाई दाऊदको सहर, अर्थात् सियोनबाट परमप्रभुका करारको सन्दूक ल्याउनलाई यरूशलेममा जम्मा हुनलाई बोलाए।
१ इतिहास 11 : 5
5 दाऊदलाई भने, “तपाईं यहाँ कहिल्यै आउन सक्नुहुनेछैन।” तापनि दाऊदले सियोनको किल्ला लिइहाले, जसलाई अहिले दाऊदको सहर भनिन्छ।
१ इतिहास 11 : 7
7 दाऊदले त्यस किल्लालाई नै आफ्नो निवासस्थान बनाए। यसैकारण मानिसहरूले त्यसलाई दाऊदको सहर भने।
१ इतिहास 15 : 1
1 दाऊदले आफ्नो निम्ति दाऊदको सहरमा भवनहरू बनाए, अनि परमेश्वरका सन्दूकको निम्ति एउटा ठाउँ तयार गरेर त्यसको लागि एउटा पाल टाँगे।
१ इतिहास 15 : 29
29 जब परमप्रभुका करारको सन्दूक दाऊदको सहरभित्र लगिँदैथियो, तब शाऊलकी छोरी मीकलले झ्यालबाट हेरिन्, अनि दाऊद राजालाई नाच्दैगरेका र आनन्दित भएका देखिन्, र तिनले आफ्नो मनमा तिनलाई तुच्छ ठानिन्।
२ इतिहास 5 : 2
2 त्यसपछि सोलोमनले इस्राएलका धर्म-गुरुहरू र कुल-कुलका सबै नायकहरू र इस्राएलका परिवारका मुख्य-मुख्य व्यक्तिहरूलाई परमप्रभुका करारको सन्दूक दाऊदको सहर, अर्थात् सियोनबाट ल्याउन यरूशलेममा भेला हुन भनी बोलाए।
२ शमूएल 6 : 12
12 परमप्रभुका सन्दूकको कारण परमप्रभुले ओबेद-एदोमको घराना र तिनका सबै थोकलाई आशिष् दिनुभयो भनी जब दाऊदलाई सुनाइयो, तब तिनी गएर ओबेद-एदोमको घरबाट परमप्रभुको सन्दूक धूमधाम आनन्दको साथ दाऊदको सहरमा ल्याए।
२ शमूएल 6 : 16
16 जब परमप्रभुको सन्दूक दाऊदको सहरमा प्रवेश गर्दैथियो, तब शाऊलकी छोरी मीकलले झ्यालबाट हेरिन्, र दाऊद राजालाई परमप्रभुको सामुन्ने उफ्रँदै र नाच्दैगरेका देखिन्, र तिनले मनमनै दाऊदलाई घृणा गरिन्।
१ राजाहरू 8 : 1
1 तब सोलोमनले इस्राएलका धर्म-गुरुहरू, र कुल-कुलका नायकहरू र इस्राएलका परिवारका मुख्य-मुख्य व्यक्तिहरूलाई दाऊदको सहर, अर्थात् सियोनबाट परमप्रभुका करारको सन्दूक ल्याउनलाई यरूशलेममा जम्मा हुनलाई बोलाए।
१ इतिहास 15 : 1
1 दाऊदले आफ्नो निम्ति दाऊदको सहरमा भवनहरू बनाए, अनि परमेश्वरका सन्दूकको निम्ति एउटा ठाउँ तयार गरेर त्यसको लागि एउटा पाल टाँगे।
१ इतिहास 15 : 29
29 जब परमप्रभुका करारको सन्दूक दाऊदको सहरभित्र लगिँदैथियो, तब शाऊलकी छोरी मीकलले झ्यालबाट हेरिन्, अनि दाऊद राजालाई नाच्दैगरेका र आनन्दित भएका देखिन्, र तिनले आफ्नो मनमा तिनलाई तुच्छ ठानिन्।
२ इतिहास 5 : 2
2 त्यसपछि सोलोमनले इस्राएलका धर्म-गुरुहरू र कुल-कुलका सबै नायकहरू र इस्राएलका परिवारका मुख्य-मुख्य व्यक्तिहरूलाई परमप्रभुका करारको सन्दूक दाऊदको सहर, अर्थात् सियोनबाट ल्याउन यरूशलेममा भेला हुन भनी बोलाए।
१ राजाहरू 8 : 1
1 तब सोलोमनले इस्राएलका धर्म-गुरुहरू, र कुल-कुलका नायकहरू र इस्राएलका परिवारका मुख्य-मुख्य व्यक्तिहरूलाई दाऊदको सहर, अर्थात् सियोनबाट परमप्रभुका करारको सन्दूक ल्याउनलाई यरूशलेममा जम्मा हुनलाई बोलाए।
२ इतिहास 5 : 2
2 त्यसपछि सोलोमनले इस्राएलका धर्म-गुरुहरू र कुल-कुलका सबै नायकहरू र इस्राएलका परिवारका मुख्य-मुख्य व्यक्तिहरूलाई परमप्रभुका करारको सन्दूक दाऊदको सहर, अर्थात् सियोनबाट ल्याउन यरूशलेममा भेला हुन भनी बोलाए।
२ इतिहास 3 : 1
1 तब सोलोमनले तिनका पिता दाऊदले परमप्रभुको दर्शन पाएर यबूसी अरौनाको खलामा एउटा स्थान तयार पारेका यरूशलेमको मोरीयाह डाँड़ामा परमप्रभुको मन्दिर निर्माण गर्न सुरु गरे।
Leave a Reply