बवासीर

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बवासीर

१ शमूएल 5 : 6
6 तब परमप्रभुका हातको प्रकोप अश्‍दोदका र त्‍यसको वरिपरि बस्‍ने मानिसहरूमाथि पर्‍यो। उहाँले उनीहरूलाई दिनसम्‍म दु:ख दिनुभयो, र गिर्खाको रूढ़ीले सताउनुभयो। अनि उनीहरूको इलाकामा हूलका हूल मूसाहरू निस्‍के। उनीहरूका सहरहरूभरि नै मृत्‍यु र विनाश छायो।

१ शमूएल 5 : 12
12 जो मरेका थिएनन्, उनीहरूलाई गिर्खाको रूढ़ीले सतायो। त्‍यस सहरको विलाप स्‍वर्गसम्‍मै पुग्‍यो।

१ शमूएल 6 : 4
4 “उहाँलाई हामीले कस्‍तो दोषबलि पठाउने?” पलिश्‍तीहरूले सोधे। तिनीहरूले यस्‍तो जवाफ दिए, “तपाईंहरू सबै र तपाईंहरूका शासकहरूलाई सताउने त्‍यही रूढ़ीको नमूनाका पाँच वटा सुनका गिर्खा र पाँच वटा सुनका मूसा पलिश्‍तीका शासकहरूको संख्‍याअनुसार पठाउनुहोस्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *