बलिको बोका

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बलिको बोका

लेवीहरू 16 : 10
10 तर चिट्ठामा छाड़ा छोड्‌ने बोकाको भागमा परेको बोकाचाहिँ जिउँदै परमप्रभुको सामुन्‍ने ल्‍याइओस्, र त्‍यसपछि त्‍यो प्रायश्‍चित गर्नलाई छाड़ा हुन उजाड़-स्‍थानमा पठाइओस्‌।

लेवीहरू 16 : 34
34 “यो तिनीहरूका निम्‍ति अनन्‍तको विधि होस्‌: वर्षको एक पल्‍ट इस्राएलीहरूका सारा पापका निम्‍ति प्रायश्‍चित गरिओस्‌।” अनि परमप्रभुले मोशालाई आज्ञा दिनुभएझैँ त्‍यसरी नै गरियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *