फोहोर

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् फोहोर

यशैया 66 : 20
20 अनि तिनीहरूले सारा जाति-जातिहरूबाट तिमीहरूका सबै दाजुभाइहरूलाई घोड़ाहरू, रथहरू, पालकीहरू, खच्‍चरहरू र ऊँटहरूमा चढ़ाएर मेरो पवित्र पर्वत यरूशलेममा परमप्रभुको निम्‍ति बलिजस्‍तै ल्‍याउनेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ। “इस्राएलका सन्‍तानले आफ्‍नो अन्‍नबलि चोखो भाँड़ामा परमप्रभुको मन्‍दिरमा ल्‍याएझैँ तिनीहरूले यिनीहरूलाई ल्‍याउनेछन्,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *