फैसला

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् फैसला

मत्ती 26 : 66
66 तपाईंहरूको के राय छ?” तिनीहरूले जवाफ दिए, “यो प्राणदण्‍डको योग्‍य छ।”

मत्ती 27 : 26
26 तब तिनले तिनीहरूका निम्‍ति बारब्‍बालाई छोडिदिए, तर येशूलाई कोर्रा लगाएर क्रूसमा टाँगिनलाई सुम्‍पिदिए।

मर्कूस 15 : 15
15 तब पिलातसले भीड़लाई सन्‍तुष्‍ट पार्ने इच्‍छाले तिनीहरूका निम्‍ति बारब्‍बालाई छोडिदिए, र येशूलाई कोर्रा लाएर क्रूसमा टाँग्‍न सुम्‍पिदिए।

लूका 23 : 24
24 अनि पिलातसले तिनीहरूको माग पूरा गरिदिने फैसला सुनाए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *