यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् फुलर्स फिल्ड
२ राजाहरू 18 : 17
17 अश्शूरका राजाले आफ्ना सर्वोच्च सेनापति, आफ्ना मुख्य अधिकृत र आफ्ना रणभूमिका सेनापतिलाई एउटा ठूलो सेनाको साथमा लाकीशबाट यरूशलेममा हिजकिया राजाकहाँ पठाए। उनीहरू उक्लेर यरूशलेममा आए, र धोबीको खेतमा जाने माथिल्लो पोखरीको कुलोनेरको बाटोमा अड़िए।
यशैया 7 : 3
3 तब परमप्रभुले यशैयालाई भन्नुभयो, “अब तँ आफ्नो छोरो शार्यासूबलाई लिएर धोबीको खेतको बाटोमा गएर माथिल्लो पोखरीको नहरको आखिरी भागमा आहाजसित भेट गर्,
यशैया 36 : 2
2 अनि अश्शूरका राजाले युद्धका एक जना सेनापतिलाई ठूलो सेनासमेत लाकीशबाट यरूशलेममा हिजकिया राजाकहाँ पठाए। जब उनी धोबीको खेतको मूल बाटोमा भएको माथिल्लो पोखरीको कुलोनेर उभिए,
Leave a Reply