फुटम्यान

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् फुटम्यान

१ शमूएल 8 : 11
11 तिनले भने, “तिमीहरूमाथि शासन गर्ने राजा यस्‍ता किसिमका हुनेछन्‌: उनले तिमीहरूका छोराहरूलाई आफ्‍ना रथहरू र घोड़चढ़ीहरूसँग काम गर्न लाउनेछन्, र तिनीहरूलाई आफ्‍ना रथहरूका अगिअगि दौड़िन लाउनेछन्‌।

२ शमूएल 15 : 1
1 त्‍यसपछि अब्‍शालोमले आफ्‍नो निम्‍ति एउटा रथ, घोड़ाहरू र आफ्‍नो अगिअगि दगुर्नलाई पचास जना मानिसहरू लिए।

१ राजाहरू 1 : 5
5 तब हग्‍गीतका छोरा अदोनियाहले “म नै राजा हुनेछु” भनी आफैलाई अगि सार्न लागे। यसैले उनले पचास जना मानिसहरू, घोड़चढ़ीहरू र रथहरूसमेत आफ्‍नो अगिअगि दगुर्न तयार गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *