यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् फक्स
मत्ती 8 : 20
20 येशूले तिनलाई भन्नुभयो, “स्यालका दुला र आकाशका चराचुरुङ्गीहरूका गुँड़ हुन्छन्, तर मानिसको पुत्रको लागि त शिर ढल्काउने ठाउँ पनि छैन।”
लूका 9 : 58
58 तब येशूले त्यसलाई भन्नुभयो, “स्यालका दुला छन्, र आकाशका चराचुरुङ्गीहरूका गुँड़, तर मानिसको पुत्रको त शिर राख्ने ठाउँ पनि छैन।”
न्यायकर्ताहरू 15 : 4
4 तब तिनले गएर तीन सय स्यालहरू पक्रे। तिनले दुई-दुई वटा स्यालका पुच्छर-पुच्छर बाँधे र हरेक जोड़ीको बीचमा एउटा-एउटा राँको बाँधिदिए।
भजनसंग्रह 63 : 10
10 तिनीहरू तरवारले मारिनेछन्, र स्यालहरूको आहार हुनेछन्।
श्रेष्ठगीत 2 : 15
15 हाम्रा निम्ति फ्याउराहरू समातिदेऊ, यी ससाना फ्याउराहरू, जसले दाखबारी बिगार्छन्, भरखरै पलाएको हाम्रो दाखबारी।
नहेम्याह 4 : 3
3 उनको छेउमा उभिरहने अम्मोनी तोबियाले भने, “तिनीहरूले जेसुकै बनाइरहे तापनि एउटा स्याल ढुङ्गाको त्यस पर्खालमा चढ़्यो भने, त्यो भत्किनेछ।”
इजकिएल 13 : 4
4 हे इस्राएल, तिमीहरूका अगमवक्ताहरू त भग्नावशेषहरूमा बस्ने स्यालहरूजस्ता छन्।
लूका 13 : 32
32 उहाँले तिनीहरूलाई भन्नुभयो, “गएर त्यस स्याललाई भन, ‘हेर, आज र भोलि म भूतहरू धपाउँछु र निको पार्ने काम गर्छु, अनि तेस्रो दिनचाहिँ मेरो कार्य पूर्ण हुनेछ।
श्रेष्ठगीत 2 : 15
15 हाम्रा निम्ति फ्याउराहरू समातिदेऊ, यी ससाना फ्याउराहरू, जसले दाखबारी बिगार्छन्, भरखरै पलाएको हाम्रो दाखबारी।
Leave a Reply