यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् प्लास्टर
लेवीहरू 14 : 43
43 “ढुङ्गाहरू निकाली घर खुर्केर पोतिसकेपछि पनि त्यो ढुसी त्यस घरमा फेरि देखा पर्यो भने,
लेवीहरू 14 : 48
48 “तर पूजाहारीले त्यस घरभित्र पसेर जाँच गर्दा घर पोतिएपछि ढुसी फैलिएको रहेनछ भने, पूजाहारीले त्यस घरलाई शुद्ध ठहराऊन्, किनभने ढुसी हटेको छ।
व्यवस्था 27 : 2
2 जब तिमीहरू यर्दन तरेर परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशमा पुग्नेछौ, तब ठूला-ठूला ढुङ्गा खड़ा गरेर कमेरोले पोत्नू।
दानिएल 5 : 5
5 अचानक राजदरबारमा भएको पानसको नजिक एक मानव हातका औँलाहरू देखा परे र लिपिएको भित्तामा लेख्न लागे। त्यो लेख्दैगरेको हात राजाले हेरे।
Leave a Reply