प्रशस्त

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् प्रशस्त

१ कोरिन्थी 15 : 58
58 यसकारण मेरा प्रिय भाइ हो, स्‍थिर र अटल रहो। प्रभुको काममा सधैँ बढ्‌दैजाओ। किनकि तिमीहरू जान्‍दछौ, कि प्रभुमा तिमीहरूको परिश्रम व्‍यर्थ हुँदैन।

हिब्रू 13 : 8
8 येशू ख्रीष्‍ट हिजो, आज र सदासर्वदा एकसमान हुनुहुन्‍छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *