प्रतिभा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् प्रतिभा

१ राजाहरू 9 : 14
14 हीरामले राजालाई चार टन सुन पठाएका थिए।

१ राजाहरू 9 : 28
28 तिनीहरू जहाजबाट ओपीरमा गए, र त्‍यहाँबाट साढ़े चौध टन सुन ल्‍याएर सोलोमन राजालाई दिए।

१ राजाहरू 10 : 10
10 त्‍यसपछि तिनले राजालाई चार टन सुन, प्रशस्‍त मात्रामा मसला र बहुमूल्‍य रत्‍नहरू दिइन्‌। शेबाकी रानीले सोलोमन राजालाई दिएको जत्तिकै धेरै मसला फेरि कहिल्‍यै ल्‍याइएन।

१ राजाहरू 10 : 14
14 सोलोमनकहाँ वर्षेनी आउने गरेको सुनको तौल तेईस टन थियो।

मत्ती 18 : 35
35 “तिमीहरूले आफ्‍नो भाइलाई आफ्‍नो हृदयदेखि क्षमा गरेनौ भने, स्‍वर्गमा हुनुहुने मेरा पिताले पनि तिमीहरूसँग त्‍यसै गर्नुहुनेछ।”

मत्ती 25 : 30
30 त्‍यस बेकम्‍मा नोकरलाई चाहिँ बाहिरी अन्‍धकारमा फालिदेओ, जहाँ मानिसहरू रुनेछन्‌ र दाह्रा किट्‌नेछन्‌।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *