यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पोर्पोइज
प्रस्थान 25 : 5
5 रातो रङ्गले रङ्गाएका भेड़ाका छालाहरू, सीलका छालाहरू, बबुलका काठ,
प्रस्थान 26 : 14
14 रातो रङ्गले लगाएको भेड़ाका छालाको छत पाल ढाक्नलाई बनाउनू, र त्यसको माथि ढाक्नलाई सीलका छालाको अर्को एउटा छत बनाउनू।”
प्रस्थान 36 : 19
19 पालको निम्ति तिनीहरूले रातो रङ्गले रङ्गाएको भेड़ाका छालाहरूको एउटा छत बनाए, र त्यसमाथि सीलका छालाहरूको अर्को एउटा छत बनाए।
प्रस्थान 39 : 34
34 रातो रङ्गले रङ्गाएको भेड़ाका छालाहरूको छत, सीलका छालाहरूको छत, छेक्ने पर्दा,
Leave a Reply