यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पेकोड
यर्मिया 50 : 21
21 “मरातैम देश र पकोदमा बस्नेहरूलाई आक्रमण गर। तिनीहरूलाई लखेट, मार, र बिलकुलै नाश गर,” परमप्रभु भन्नुहुन्छ। “मैले तिमीहरूलाई आज्ञा दिएझैँ सबै काम पूरा गर।
इजकिएल 23 : 23
23 अर्थात् बेबिलोनी सबै कल्दीहरू, र पकोद, शोअ र कोअका मानिसहरू, तिनीहरूसित सबै अश्शूरहरूलाई, जो सुन्दर जवान छन्, — ती सबै राज्यपालहरू, सेनापतिहरू, सबै अधिकृतहरू र उच्च दर्जाका मानिसहरूलाई, सबै घोड़ामा सवार हुनेहरूलाई चारैतिरबाट तेरो विरुद्धमा म ल्याउनेछु।
Leave a Reply