यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पुरुष र झुम्का
प्रस्थान 28 : 42 – 43
42 “तैंले तिनीहरूका शरीर ढाक्नलाई सूती कपड़ाका भित्री वस्त्र बनाउनू। ती कम्मरदेखि जाँघसम्म पुगून्।
43 हारून र त्यसका छोराहरू भेट हुने पालमा प्रवेश गर्दा अथवा पवित्रस्थानमा सेवाको निम्ति वेदीको नजिक आउँदा, ती लगाएका होऊन्, ताकि तिनीहरू दोषी नहोऊन् र नमरून्।” “योचाहिँ हारून र त्यसका सन्तानका निम्ति अनन्तको विधि होस्।”
व्यवस्था 22 : 5
5 पुरुषले लाउने लुगा स्त्रीले लाउनुहुँदैन, र स्त्रीको लुगा पनि पुरुषले लाउनुहुँदैन। यसो गर्नेलाई परमप्रभु तिमीहरूका परमेश्वरले घृणा गर्नुहुन्छ।
लेवीहरू 19 : 28
28 “‘मरेका मानिसका निम्ति आफ्नो शरीरमा काटेर चोट नबनाउनू। अनि आफ्नो शरीरमा कुनै किसिमको छाप नबनाउनू। म परमप्रभु हुँ।
Leave a Reply