यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पि-हहिरोथ
प्रस्थान 14 : 2
2 “इस्राएलीहरूलाई आज्ञा दे कि तिनीहरू फर्केर मिग्दोल र समुद्रको बीचमा पी-हहीरोत नजिकै वास बसून्। समुद्रनेर बाल-सेफोनकै अगाड़ि डेरा हालेर बसून्।
प्रस्थान 14 : 9
9 तब मिश्रीहरू, अर्थात् फारोका सारा घोड़ा, रथ, उनका घोड़चढ़ीहरू र सेनाले तिनीहरूलाई खेदे, र तिनीहरूलाई पी-हहीरोतनेर बालसेफोनको अगाड़ि समुद्रको किनारमा डेरा हालेर वास बसेकै बेलामा भेट्टाए।
गन्ती 33 : 8
8 तिनीहरू पी-हहीरोतबाट निस्केर समुद्रको बीचबाट भएर उजाड़-स्थानमा पसे। तिनीहरू तीन दिनको बाटो एथामको उजाड़-स्थानमा हिँड़ेर मारामा वास बसे।
Leave a Reply