पिराम

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पिराम

यहोशू 10 : 3
3 यसकारण यरूशलेमका राजा अदोनिसेदेकले हेब्रोनका राजा होहाम, यर्मूतका राजा पिराम, लाकीशका राजा यापी र एग्‍लोनका राजा दबीरलाई आह्वान गरे,

यहोशू 10 : 18
18 यहोशूले भने, “ठूला-ठूला ढुङ्गा गुड़ाएर त्‍यस गुफाको मुखमा राखिदेओ, र उनीहरूलाई रुँग्‍नलाई मानिसहरू नजिकै राख।

यहोशू 10 : 27
27 सूर्यास्‍तको बेलामा यहोशूले आज्ञा गरे, र तिनीहरूले उनीहरूलाई रूखबाट झारेर उनीहरू लुकेका त्‍यही गुफामा फालिदिए, र गुफाको मुखमा ठूला-ठूला ढुङ्गाहरू राखिदिए, जो आजको दिनसम्‍म छँदैछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *