यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पिराथन
न्यायकर्ताहरू 12 : 15
15 त्यसपछि तिनी मरे, र अमालेकीहरूको पहाड़ी देशका एफ्राइमको पिरातोनमा गाड़िए।
न्यायकर्ताहरू 12 : 13
13 त्यसपछि पिरातोनी हिल्लेलका छोरा अब्दोन इस्राएलका अगुवा भए।
२ शमूएल 23 : 30
30 पिरातोनी बनायाह, गाशका खोल्साहरूका हिद्दै,
१ इतिहास 11 : 31
31 बेन्यामीनको गिबाका रीबैको छोरा ईथै, पिरातोनी बनायाह,
१ इतिहास 27 : 14
14 एघारौँ, एघारौँ महिनाको लागि एफ्राइमका पिरातोनी बनायाह जिम्मावाल थिए। तिनको भागमा २४,००० जना थिए।
Leave a Reply