पिटेको काम

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पिटेको काम

प्रस्‍थान 25 : 18
18 पिटेको सुनका दुई वटा करूबहरू कृपा-आसनका दुवै किनारमा होऊन्‌—

प्रस्‍थान 30 : 36
36 त्‍यसबाट केही कुटेर मसिनो पार्नू, र अलिकताचाहिँ भेट हुने पालमा तँसित भेट गर्ने स्‍थानमा गवाही-पाटीको सामुन्‍ने राख्‍नू। त्‍यो तिमीहरूका निम्‍ति अति पवित्र होस्‌।

प्रस्‍थान 37 : 17
17 तिनले निखुर सुनलाई पिटेर सामदान बनाए। त्‍यसका आधार, डन्‍डा, फूलजस्‍ता कचौरा, कोपिला र फूलहरू सबै त्‍यही एउटै टुक्राबाट थिए।

प्रस्‍थान 37 : 22
22 सामदान, त्‍यसका कोपिला र हाँगाहरू निखुर सुनको एउटै टुक्राबाट ढालिएका थिए।

गन्ती 8 : 4
4 सामदान पिटेको सुनको थियो— त्‍यसको आधारदेखि त्‍यसका फूलहरूसम्‍म। परमप्रभुले मोशालाई नमूना देखाउनुभएबमोजिम त्‍यो सामदान बनाइयो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *