यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पिचर
विलाप 4 : 2
2 कञ्चन सुनजस्तै सियोनका बहुमूल्य छोराहरू अहिले पूरै कुनै कुमालेका हातले बनाएका माटोका भाँड़ाहरूजस्तै गनिएका छन्!
न्यायकर्ताहरू 7 : 20
20 ती तीनै दल सबैले आ-आफ्नो तुरही फुके र गाग्रो फुटाए। देब्रे हातमा राँको र दाहिने हातमा तुरही लिएर तिनीहरूले कराए, “परमप्रभुको निम्ति र गिदोनको निम्ति तरवार!”
Leave a Reply