पासा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पासा

१ इतिहास 4 : 12
12 एश्‍तोनचाहिँ बेथ-रापा, पसेह र तहिन्‍नाका पिता थिए। तहिन्‍ना इर-नाहशका पिता थिए। यिनीहरू रेकाका मानिसहरू थिए।

एज्रा 2 : 49
49 उज्‍जा, पसेह, बेजै,

नहेम्‍याह 7 : 51
51 गज्‍जाम, उज्‍जा, पसेह,

नहेम्‍याह 3 : 6
6 येशना [1] ढोका पसेहका छोरा योयादा र बसोदयाहका छोरा मशुल्‍लामले मरम्‍मत गरे। तिनीहरूले त्‍यसका सत्तरीहरू बसालेर छेस्‍किनी र आग्‍लाहरू लगाएर ढोकाहरू खड़ा गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *