पापहरूको सामना गर्दै

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पापहरूको सामना गर्दै

गलाती 6 : 1
1 भाइ हो, यदि कुनै मानिस अपराधमा पक्राउ पर्‍यो भने तिमीहरू जो आत्‍मिक छौ, तिमीहरूले नै नम्रतापूर्वक तिनको सुधार गर। आफ्‍नै पनि विचार राख, नत्रता तिमीहरू पनि परीक्षामा पर्नेछौ।

१ तिमोथी 5 : 20
20 पापमा लागिरहनेहरूलाई सबैका सामु हप्‍काऊ, र यसरी अरूहरू पनि डराउनेछन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *