पहिलो ढुङ्गा हाने

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पहिलो ढुङ्गा हाने

यूहन्‍ना 8 : 7
7 तर जब तिनीहरूले उहाँलाई सोधी नै रहे, तब उहाँले खड़ा भएर तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूमा जो पापरहित छ, त्‍यसैले यस स्‍त्रीलाई पहिले ढुङ्गा हानोस्‌।”

मत्ती 7 : 3
3 “किन तिमी आफ्‍नो भाइको आँखामा भएको धूलोको कण देख्‍तछौ, तर तिम्रो आफ्‍नै आँखामा भएको मूढ़ाचाहिँ थाहा पाउँदैनौ?

१ पत्रुस 2 : 15
15 किनकि परमेश्‍वरको इच्‍छा यही छ, कि असल गरेर नै तिमीहरूले मूर्ख मानिसहरूको अज्ञानतालाई चूप गराउनुपर्छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *