यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पहाथ-मोआब
एज्रा 2 : 6
6 येशूअ र योआबका घरानाबाट पहत-मोआबका परिवारका २,८१२
एज्रा 10 : 30
30 पहत-मोआबका परिवारका: अदना, केलाल, बनायाह, मासेयाह, मत्तन्याह, बजलेल, बिन्नूई र मनश्शे।
नहेम्याह 3 : 11
11 अर्को भागचाहिँ भट्टीको बुर्जासमेत हारीमका छोरा मल्कियाह र पहत-मोआबका छोरा हश्शूबले मरम्मत गरे।
नहेम्याह 7 : 11
11 येशूअ र योआबका घरानाबाट पहत-मोआबका परिवारका २,८१८
Leave a Reply