पहाड, स्थायी

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पहाड, स्थायी

उत्‍पत्ति 49 : 26
26 तेरा बुबाका आशीर्वाद प्राचीन पहाड़हरूका आशीर्वादभन्‍दा र अनन्‍त डाँड़ाहरूका आशिष्‌भन्‍दा प्रबल छ। ती सबै योसेफको शिरमा होऊन्, त्‍यसका दाजुभाइहरूमध्‍येका प्रधानको शिरैमा।

हबकूक 3 : 6
6 खड़ा भएर उहाँले पृथ्‍वीलाई हल्‍लाउनुभयो। उहाँले हेर्नुभयो, र जाति-जातिहरू थरथर कामे। सनातनका पर्वतहरू टुक्रा-टुक्रा भए, ती पुराना डाँड़ाहरू मूर्च्‍छा खाएर लड़े। उहाँका चाल अनन्‍त हुन्‍छन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *