पसिना

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पसिना

उत्‍पत्ति 3 : 19
19 माटोमा नफर्कुञ्‍जेल तेरो निधारको पसीनाले कमाएको भोजन तैंले खानेछस्‌। किनकि माटैबाट तँ निकालिएको थिइस्‌। तँ माटै होस्, र माटैमा फर्किजानेछस्‌।”

इजकिएल 44 : 18
18 तिनीहरूले टाउकोमा सूतीको फेटा र कम्‍मरमा सूतीको भित्री लुगा लाउनुपर्छ। तिनीहरूले पसीना आउने कुनै किसिमको कपड़ा लाउनुहुँदैन।

लूका 22 : 44
44 अत्‍यन्‍त सङ्कष्‍टमा परेर आग्रहपूर्वक उहाँ प्रार्थना गर्न लाग्‍नुभयो, र उहाँको पसीना रगतका ठूला-ठूला थोप्‍लाजस्‍तै जमिनमा खसिरहेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *