पशुर

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पशुर

१ इतिहास 9 : 12
12 अदायाह, जो यरोहामका छोरा, जो पशहूरका छोरा, जो मल्‍कियाहका छोरा थिए, अनि मासै, जो अदीएलका छोरा, जो यहजेराका छोरा, जो मशुल्‍लामका छोरा, जो मशिलेमीतका छोरा, जो इम्‍मेरका छोरा थिए।

यर्मिया 21 : 1
1 परमप्रभुबाट यो वचन यर्मियाकहाँ आयो, जब सिदकियाह राजाले मल्‍कियाहका छोरा पशहूर र मासेयाहका छोरा पूजाहारी सपन्‍याहलाई यर्मियाकहाँ यसो भनी पठाए। तिनीहरूले भने,

यर्मिया 38 : 1
1 मत्तानका छोरा शपत्‍याह, पशहूरका छोरा गदल्‍याह, शेलेम्‍याहका छोरा यहूकल र मल्‍कियाहका छोरा पशहूरले यर्मियाले सबै मानिसहरूलाई यसो भन्‍दै गरेका सुने,

एज्रा 2 : 38
38 पशहूरका परिवारका १,२४७

एज्रा 10 : 22
22 पशहूरका परिवारका: एल्‍योएनै, मासेयाह, इश्‍माएल, नतनेल, योजाबाद र एलासा।

नहेम्‍याह 7 : 41
41 पशहूरका परिवारका १,२४७

नहेम्‍याह 10 : 3
3 पशहूर, अमर्याह, मल्‍कियाह,

नहेम्‍याह 11 : 12
12 र मन्‍दिरको निम्‍ति काम गर्ने तिनीहरूका सहयोगीहरू सबै जम्‍मा ८२२ मानिसहरू थिए। अदायाह, जो यरोहामका छोरा, जो पेलाल्‍याहका छोरा, जो अम्‍सीका छोरा, जो जकरियाका छोरा, जो पशहूरका छोरा, जो मल्‍कियाहका छोरा थिए,

यर्मिया 20 : 6
6 अनि हे पशहूर, तँ र तेरो घरमा बस्‍ने सबै कैदी भएर बेबिलोनमा निर्वासित हुनेछौ, तँ र तेरा सब मित्रहरू, जसलाई तैंले झूटा अगमवाणी भनेको थिइस्, सबै मर्नेछौ र त्‍यहीँ गाड़िनेछौ’।”

यर्मिया 38 : 1
1 मत्तानका छोरा शपत्‍याह, पशहूरका छोरा गदल्‍याह, शेलेम्‍याहका छोरा यहूकल र मल्‍कियाहका छोरा पशहूरले यर्मियाले सबै मानिसहरूलाई यसो भन्‍दै गरेका सुने,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *