पवित्र भूमि

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पवित्र भूमि

प्रेरित 7 : 33
33 “तब परमप्रभुले तिनलाई भन्‍नुभयो, ‘तिम्रा खुट्टाका जुत्ता फुकाल, किनकि जुन स्‍थानमा तिमी खड़ा छौ, त्‍यो पवित्र स्‍थान हो।

प्रस्‍थान 3 : 5
5 तब परमेश्‍वरले भन्‍नुभयो, “यता नजिक नआइज। तेरो खुट्टाबाट जुत्ता फुकाल्, किनभने तँ उभिएको यो ठाउँ पवित्र भूमि हो।”

१ कोरिन्थी 6 : 19
19 तिमीहरूको शरीर पवित्र आत्‍माको मन्‍दिर हो, जुन पवित्र आत्‍मा तिमीहरूले परमेश्‍वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्‍छ भन्‍ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्‍वयम्‌ आफ्‍नै होइनौ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *