यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पल्पिट
नहेम्याह 8 : 4
4 शास्त्री एज्रा त्यस्तै कामको लागि बनाइएको एउटा काठको मञ्चमा उभिए। तिनको दाहिने हातपट्टि तिनको छेउमा मत्तित्याह, शेमा, अनायाह, उरियाह, हिल्कियाह र मासेयाह खड़ा थिए। तिनको देब्रेपट्टि पदायाह, मीशाएल, मल्कियाह, हाशूम, हशबदाना, जकरिया, र मशुल्लाम उभिएका थिए।
२ इतिहास 6 : 13
13 तिनले पाँच हात लामो, पाँच हात चौड़ा र तीन हात अग्लो काँसाको एउटा मञ्च बनाएर चोकको बीचमा राखेका थिए। तिनी त्यसमाथि उक्लेर इस्राएलका सारा समुदायको उपस्थितिमा घुँड़ा टेके, र आफ्ना हात स्वर्गतिर उठाएर
Leave a Reply