यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् नेबात
१ राजाहरू 11 : 26
26 नबातका छोरा यारोबाम पनि राजाको विरुद्धमा बागी भए। तिनी सोलोमनका एक जना अधिकारी जेरेदाका एक एफ्राइमी थिए। तिनकी विधवा आमा सेरूआ थिइन्।
१ राजाहरू 12 : 2
2 जब नबातका छोरा यारोबामले यो कुरा सुने (तिनी अहिलेसम्म मिश्रदेशमा नै थिए, जहाँ तिनी सोलोमन राजादेखि भागेर गएका थिए), तब तिनी मिश्रदेशबाट फर्के।
Leave a Reply