यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् नेफ्तोह
यहोशू 15 : 9
9 त्यही सिमाना डाँड़ाको थाप्लोबाट नेप्तोह नाउँ भएको पानीको मुहान पुगेर एप्रोन पहाड़का सहरहरूसम्म गएको थियो। फेरि त्यो सिमाना बाला, अर्थात् किर्यत-यारीमसम्म पुगेको थियो।
यहोशू 18 : 15
15 दक्षिणको सिमानाचाहिँ किर्यत-यारीमको छेउदेखि पश्चिमतिर लागेर नेप्तोहको मुहानमा निस्केको थियो।
Leave a Reply